आफूलाई झापड हान्नेको धरौटी दाहाल आफैले तिर्ने, १० बजेपछि मुक्त गरिने TUESDAY, 11 DECEMBER 2012 08:33 नागरिक 1 2 3 4 5 (0 votes, average 0 out of 5) उजिर मगर, काठमाडौँ, मंसिर २६ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई झापड हानेको कसुरमा धरौटी तिर्न नसकेर कारागार पठाइएका पदम कुँवरको धरौटीवापतको २८ हजार रुपियाँ दाहाल स्वयंले तिर्ने बताएका छन्। दाहालले उनलाई आजै हिरासतमुक्त गर्न आग्रह गरेको उनका सहयोगी शिव खकुरेलले जनाएका छन्। खकुरेलका अनुसार दाहालको आग्रहलाई लिएर उनी स्वयं काठमाडौँ जिल्ला प्रशासन कार्यालय बिहान १० बजेपछि जाँदैछन्। धरौटी तिर्न नसकेपछि कुँवरलाई हिजो केन्द्रीय कारागार पठाइएको थियो। हिजै विभिन्न ठाउँबाट उनका लागि सहयोग रकम जुटेको थियो। भृकुटी मण्डपमा पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा उनले दाहाललाई चश्मा भूँइमा खस्ने गरी हातपात गरेका थिए। लगत्तै एमाओवादी कार्यकर्ताहरुको पिटाइबाट घाइते भएका कुँवरलाई उपचारपछि अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको थियो। पार्टीसँग पारिवारिक सम्बन्ध रहेका कुँवरलाई आफूले माफी दिइसकेको दाहालले विभिन्न अन्तर्वार्तामा बताए पनि यो घटना हुनुको कारण खोज्नुपर्ने उनको भनाई थियो। कुँवरले आवेशमा आएर हात उठाएको बयान प्रहरीलाई दिएका
_____ · Dec 10, 2012 9:58 PM · 3,500 views
SOB wins even when he is losing !!
SAP Dude · Dec 11, 2012 9:41 AM
As soon as Prachanda saw that people from outside of Nepal were raising funds to pay for him, he made this opportunistic move. But people know him for who he is. He can't hide the truth no matter how much he sugar coats it.
Patan · Dec 11, 2012 9:48 AM
I wonder if he would have paid for the bail if the guy was not a maoist guy.
SAP Dude · Dec 11, 2012 9:52 AM
I liked this comment from mysansar Rai Bhojpure December 11, 2012 at 10:53 am · मुख फर्काउनुस् प्रचण्ड लाई एक थप्पड हाने बापद रु २८००० जरिवाना | तर पदम कुवर लाई अंग भंग हुनेगरी कुट्ने प्रचण्डका भतुवा हरुलाई चाही छुट ?खोइ उनीहरुलाई जरिवाना ? के नेताका भतुवा हरुलाई चाही कानुन हातमा लिएर मान्छे पिट्न अधिकार छ ? “गजब छ बा ” राई भोजपुरे धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? 577 30 तेन्जिंग गाबा December 11, 2012 at 10:28 am · मुख फर्काउनुस् सबैले जाने-बुझेको नै कुरो हो, प्रचण्डको कुनै पनि आयश्रोत छैन, जे जति उनले खर्च गर्छन त्यो पार्टीले नै बेहोरी दिन्छ / अब यस पटक पनि पार्टीले नै तिरी दिन्छ यो रू.२८००० पनि होइन त् ? तर कुन खर्च अन्तर्गत ? १. मसलन्द २.जलपान ३. झापडपान ४.,,,,,,,,,, माओबादीको लेखापाल कामरेडलाई क्या टेन्सन बा !!!!!! जदौ धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? 332 18
rethink · Dec 11, 2012 9:55 AM
What a commendable act. Somebody better shoot a bullet on his forehead next time.
riddle · Dec 11, 2012 12:23 PM
This guy Prachanda should be given Oscar award or something man. Number one actor.
Poon-Hill · Dec 11, 2012 1:23 PM
If he really wanted to forgive he should have forgiven long time back not at this point when Kunwar is getting support for lot of other people.
bokaman · Dec 11, 2012 1:28 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion