ल साझा का म नेपाली भन्ने साझा बासि हरु अब देखाम त आफ्नो देस भक्ति

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

I dont care why he slap Prachanda , I dont care who is he.  I am up for $50 . २८ हजार धरौटी बुझाउन नसक्दा दाहाललाई थप्पण हान्ने कुँवर जेल चलान काठमाडौं, मंसिर २५ (नागरिक)- एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले थप्पण हान्ने पदम कुँवर २८ हजार धरौटी बुझाउन नसक्दा जेल चलान भएका छन्। अध्यक्ष दाहालले क्षमा दिने भनेर सार्वजनिक रुपमा उल्लेख गरे पनि काठमाडौंका प्रजिअ चुडामणि शर्माले दोषी ठहर गर्दै २८ हजार धरौटी मागेका थिए।  कुँवरका भिनाजु भारतीले धरौटी बुझाउन पैसा नभएकाले कारागार चलान भएको जानकारी दिए। उनलाई सुन्धरास्थित केन्द्रीय कारागार चलान गरिएको छ।  यसअघि आजै उनलाई काठमाडौं जिल्ला प्रहरी कार्यालय हुँदै प्रशासन कार्यालय लगिएको थियो।  मंसिर १ गते एनेकपा माओवादीको चियापानमा अध्यक्ष दाहाललाई थप्पड हानेपछि प्रहरीले उनलाई महाराजगञ्जस्थित २ नम्बर गणमा राखेको थियो। आज बिहानै प्रहरीले उनका सामान भिनाजु भारतीलाई जिम्मा लाएको थियो।  http://nagariknews.com/society...    

facebook · Dec 10, 2012 8:14 AM · 15,792 views

12 Replies

Are we just going to declare how much we are going to give or are we doing it the right way? Why don't you start a paypal or some other account where people can donate? THen arrange somebody in Nepal to hand it over to him. If he is out before we reach our goal, he can still have our money as a consolation prize. Do it, don't just talk about it. We will only need about $322. I can commit $50 from my side as well.

Kiddo · Dec 10, 2012 8:53 AM

I just contacted my friend who works on Nepal 1 channel and he said he wil find detail and send me by tomorrow. I will post it as i got it.  and i will do it from my paypal.  Last edited: 10-Dec-12 09:10 AM

facebook · Dec 10, 2012 8:59 AM

Awesome. This should be another slap coming from outside Nepal then.

Kiddo · Dec 10, 2012 9:40 AM

I am up for 50. I would like to again slap Prachand  for Nrs.28000.

kundan.ghimire · Dec 10, 2012 9:55 AM

 http://www.onlinekhabar.com/20... कुँवरलाई छुटाउन धरौटी रकम जुट्यो, भोलि छुट्ने   २५ मंसिर, काठमाण्डौ । जिल्ला प्रशासन कार्यालयले मागेको २८ हजार रुपैयाँ धरौटी तिर्न नसक्दा जेल चलान भएका एमाओवादी अध्यक्ष प्रचण्डलाई थप्पड हान्ने बाग्लुङका पदम कुँवर छुट्ने भएका छन् । कुँवरसँग धरौटी तिर्न रकम नभएको समाचार सार्वजनिक भएपछि विदेशमा रहेका नेपालीहरुले सहयोग जुटाएका हुन् । कुँवरका भिनाजु भीम भारतीले अनलाइनखबरसँग भन्नुभयो-’विभिन्न ठाउँबाट गरेर झण्डै ६० हजार सहयोग जुटिसक्यो । अब भोलि धेरौटी बुझाएर छुटाउँछौं ।’ यसअघि सोमबार दिउँसो सार्वजनिक अपराध मुद्दामा सुनुवाइ गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी चूडामणि शर्माले २८ हजार धरौटी राखेर तारेखमा छोड्न आदेश दिनु भएको थियो । तर, धरौटी राख्ने रकम नभएपछि उनलाई केन्द्रीय कारागार चलान गरिएको हो । एमाओवादी अध्यक्ष प्रचण्डले कुँवरलाई माफी दिएको खबर सञ्चार माध्यममा आए भए पनि प्रचण्डको माफीलाई जिल्ला प्रशासनले थाहा पाएन । महाराजगन्जस्थित २ नम्बर गणमा राखिएका पदमलाई जिल्ला प्रहरी कार्यालय हनुमानढोका ल्याएको केहीबेरमै सीडियो कार्यालयमा उपस्थित गराएको थियो । गणका प्रहरीले आजै बिहान पदमका भिनाजु भीम भारतीलाई फोन गरेर कपडा लिएर आउन भनेको थियो । कुँवरले गत मंसिर १ मा भृकुटीमण्डमा एमाओवादीद्वारा आयोजित चियापानमा प्रचण्डलाई झापड हानेका थिए । लगत्तै माओवादी कार्यकर्ताबाट कुटिएका कुँवरलाई प्रहरीले पक्राउ गरेको थियो ।  

_____ · Dec 10, 2012 11:09 AM

how fast money is raised.

mno · Dec 10, 2012 11:25 AM

Even though the money has already been raised i dont mind contributing more to give him for having the biggest balls out of all nepalis

bokaman · Dec 10, 2012 12:19 PM

Thats what I thought bokaman. Lets help him anyway.

facebook · Dec 10, 2012 2:19 PM

nepalnews ma ni bhanthiyo paisa chadhai uthisakyo re

houstonn · Dec 10, 2012 4:34 PM

Ok my friend says he can met him and give him money. Who is willing to send ?

facebook · Dec 10, 2012 10:06 PM

save that money for another lion dude. Next will arise soon.

mno · Dec 11, 2012 11:50 AM

 

metta · Dec 11, 2012 10:15 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all