हो anatexas सोम नेपाली भाषा साह्रै नै चपेता मा परेको छ !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आज धेरै पछी साझामा चस्स मनमा बिझ्ने थ्रेड बनेको छ । anatexas ब्रो ले मेरो मनमा कुण्थित यि कुराहरु लाई आज नराम्रा्ओ सँग झक्झकौनु भयो ।(  ओरिजिनल थ्रेड को लिन्क   )मलाई जती आफ्नो भाषाको माया साझामा शायदै कसैलाई होला र एस बिषयमा सय्दै दुइमत होला । तर मेरो विचारमा लेखक महोदय ले भन्नु भको जस्तो अरु भाषा मात्रै नभै नेपाली भाषा पनि अझ भनु नेपाली भाषाका धेरै मिठासपूर्ण केही शब्दहरु समेट अैले लोपुन्मुख्क हुँदै गएका छन । यहाँ सम्म कि साझा दत कम का यादमिन ले समेट यि शब्दहरुलाई शब्दकोश बाट हतौने दुस्प्रयास गरिरनु भको छ । र यादमिन को यो दुस्प्रयास मा सहयोग पुरौन अैले का युबा पिदी नभै संसार देखका साझाका आफु ले आफुलाई अती भलाद्मी र विद्वान थान्ने हरु नै छन । मेरो प्रश्न अनी मैले बुझ्न नसकेको कुरो चै के हो भने, यो सबै किन ?? भित्री हृदय बाटनै निस्किने मिठास्पूर्ण शब्दहरु जस्तै गुल्ले, गुलौथे, गुलिक (योतभएनानीसोम), घण्टा, मुतूनो, पुतौरी, गेडिक (योतभएनानीसोम ) जस्ता शब्दहरु हामी किन प्रयोग गर्न हिच्किचौछौ ?? के यिनै शब्दहरु ले हामीलाई हामी भनेर चिनौने होइन?? बेलाई मा होस् पुरैएन भने दिज वोर्द्स विल टेक नो टाईम तु गेट लस्त इन अब्लिभिएन फोर फोरेभर । अनी हाम्ले हाम्रो भाबी पिदी लाई के जवाफ दिनु, पोलेर खाएम भन्नु कि पोइला गयो भन्नु ! खबरदार !!   Last edited: 03-Dec-12 09:12 PM

28th amendment · Dec 3, 2012 9:02 PM · 2,746 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all