नेपाल सम्बत ११३३ या न्हु दँया भिन्तुना नेपाल संवत् ११३३ बुधबार आज देखि सुरु हुन्छ , सबै लाई सुभकामना
_____ · Nov 14, 2012 5:48 AM · 19,734 views
न्हु दँया भिन्तुना धर्के
serial · Nov 14, 2012 7:07 AM
भिन्तुना दु भिन्तुना ...........न्हूदया भिन्तुना !!!!! Happy New Year to all Newar/non Newar friends and family out there!!!!
rawbee · Nov 14, 2012 8:00 AM
न्हु दँया भिन्तुना !!!!!!!!!!!!!!! सम्पूर्ण नेपाली जन, नेपाली मनहरुमा नेपाल सम्बत ११३३ को उपलक्षमा हार्दिक शुभकामना . न्हु दँया भिन्तुना . मुलत: यो नेपाल राष्ट्र को सम्बत हो नेवारहरु को मात्र हैन . केही कथित नेपाल भाषी बुद्धिजीवी र नेताहरुको अक्रमन्यताले गर्दा राष्ट्रिय गरिमा बोकेको सम्बत नेवार समुदाय को मात्र सम्बत जस्तो हुने गरी पाखा लागेको छ वा लगाइएको छ . यसको दोष गैर नेवार समुदायको छैन . धार्मिक तथा जीवन दर्शनका यावत क्रियाकलापमा अङ्गीकार गरिने तिथि मिति सहितको नेपाली माटोमा उदगम भएको सम्बतको महत्व र बृहतरुपलाई आमा नेपालीको मन मा स्थापित गर्नु भन्दा जातीय बिष घोलेर बिस्थापित गर्ने नेपाल भाषाका मसिहा ठान्ने संघियताका मुल्लाह सम्झिने व्यक्तिहरुले गरेका हुन् . यी सब कुरालाई घाँटी मै थाँती राखेर नयाँ सम्बत मनाऔ . दिपावली को दीप जलाऔं . ती आत्मघातीहरुको दिल दिमाग मा ज्योति फैलियुंन ... फेरी एक पल्ट न्हु दँया भिन्तुना
rahulvai · Nov 14, 2012 8:46 AM
नेपाल सम्बत ११३३ को उपलक्षमा हार्दिक शुभकामना मेरो पनि सब्बैलाइ !!!! HAPPY NEW YEAR 1133
ThahaChaena · Nov 14, 2012 9:48 AM
All of a sudden, my craving for gwalmari and yomari increased tremendously! Niu daya vintuna!
riddle · Nov 14, 2012 11:44 AM
Happy New Year 1133!
Phatte · Nov 14, 2012 12:28 PM
Happy New Year 1133!!! May you guys have a wonderful year !! and years to come
mercynova · Nov 14, 2012 12:52 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion