यो पाली पनि यो लम्फु आउन सकेन दिदि !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 हरेक बर्षझैँ यो बर्ष पनि औशी सगै धमिलिदै गयो होला मन, उज्यालो लहरै बाह्रमासे फूलहरुको माझमा तेजबिहिन भयो होला तन; आशाहरु पाखाभरिका पालुवाहरूझैँ पलाए होलान्,  कति रहरहरु धमिराले भित्रभित्रै खोतालेझै भए होलान्; आस्वाशनका शब्दहरुले कहिलेइ काचुली नफेरेको देख्दा, इच्छ्याहरु बास्तबिक धरातलमा कहिलेइ नओर्लिदिदा, मनभरिका अनेकौ चाहनालाई सहादता दिई; सम्हाल्दा सम्हाल्दै पनि बर्षे झरी झैँ भक्कानिए होलान्; आखाहरू रातै दिन देउराली र भन्ज्यांगमा बिच्छ्याउदै,  एउटा मिठो सपनालाई बिपनाको आशामा!  गहभरी आशु लिई टुलुटुलु टोलाउदै होलान् मेरा दिदीबहिनी, सुकेको खोलि झैँ उत्साह बोकी!!!

36x36 · Nov 13, 2012 1:54 PM · 18,245 views

2 Replies

Feel the pain, man. Maybe next year!

Keyser Soze · Nov 13, 2012 7:55 PM

skype chani , u can use the skype for this bhai tika

oli · Nov 13, 2012 8:03 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all