सम्पूर्ण साझाबासी नेपाली दाजुभाई तथा दिदि बहिनीहरु, सर्बप्रथम बि. स. 2069 सालको शुभ-दीपावलीको पावन अबसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु प्रति The White Zone, East Coast Chapter को कार्यसमिति हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछ । नेपालीहरुको महान चाड तिहारको उपलक्ष्यमा देउसी-भैलो खेली हाम्रो संस्कृति, चाड-पर्ब र रीतिरिवाजको संरक्षण तथा सम्बर्धन गर्ने उदेक्ष्यलिएर The White Zone, East Coast Chapter ले November 10, शनिबारका दिन देउसी-भैलोको कार्यक्रम गरेको थीयो र उक्त कार्यक्रमका केही झलकहरु साझाबासी सम्पूर्ण नेपालीहरुको समंक्ष्य प्रस्तुत गर्न चाहन्छौ । Last edited: 13-Nov-12 02:09 PM
TheWhiteZone NY · Nov 13, 2012 9:59 AM · 10,384 views
Last edited: 04-Dec-12 03:27 PM
PrawasineSamaj · Nov 13, 2012 1:30 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion