गरिब संग पैसा एकदम कम हुन्छ. बिचरो गरिब संग Mercedez , Porsche कार किन्ने छ्यमता हुदैन, उ टोयोटा कार चलाउन बाध्य हुन्छ. अरु त अरु गरिब संग ड्राभैर राख्ने पैसा सम्म हुदैन, राति अबेला होस् या चार बजे बिहान गरिब ले आफ्नो कार आफै चलाउन पर्छ . गरिब विचरा वर्ष को एकपटक दसैँ मा मात्र ब्रान्डेड लुगा किन्न सक्छ, अरुबेला मा उसले बिना ब्रान्ड को लुगा मा काम चलाउन पर्छ गरिब कत्तिको गरिब हुन्छ भने उ सधै इकोनोमी क्लास मा यात्रा गर्न बाध्य हुन्छ, वर्ष को एकपटक लिएको बिदा मा पनि, उ क्यासिनो मा गएर पैसा खर्च गर्न सक्दैन , गरिब को होलिडे भनेको हवाई को समुद्री किनार मा ४-५ दिन बिताउनु मात्र हो, पैसा ले पुग्दैन के गरोस गरिब. कति सम्म भने गरिब संग mortgage नलिकन घर किन्न सक्ने छ्यमता नै हुदैन,मैले गरिब ले दुइटा घर किने को सुनेको छैन, यौटै घर मा जिबन बिताउन बाध्य हुन्छ गरिब गरिब ले android फोन मात्र किन्न सक्छ , iPhone त सपना मा मात्र . उसंग एउटा laptop मात्र हुन्छ laptop र tablet दुवै त कहाँ किन्न सक्नु गरिब ले. गरिब ले डिनर रेस्टुराँ मा खाने भनेको त विकेन्द मा मात्र हो, अरु बेला त गरिब लाई आफ्नै किचन जिन्दाबाद
timi_mero_sathi · Nov 3, 2012 5:12 PM · 16,682 views
बकम्फुसे कुरा.
nepali_kanchho · Nov 3, 2012 5:17 PM
Mero ni yestai chha garibi
Patan · Nov 3, 2012 5:55 PM
lol, what a defination for garib and garibi.
jsp · Nov 3, 2012 7:43 PM
this is american garibi..
jhapaliketo · Nov 3, 2012 9:24 PM
This is what you call rich. http://www.youtube.com/watch?v...
mno · Nov 4, 2012 12:29 AM
with hundreds cars http://www.youtube.com/watch?v...
mno · Nov 4, 2012 12:31 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion