अझै पनि नागमणिमा बिस्वाश राख्नु हुन्छ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नागमणि जस्तो किवदन्तीमा बिस्वाश गर्नेहरु अझै नेपालमा पाईन्छन

grgDai · Nov 1, 2012 10:20 AM · 7,893 views

1 Reply

 तेही त दाई, देश-दुनिया कां पुगिसक्यो .. हामी भने नागमणी, स्यालको सिङ, तीन मुखे रुद्राक्ष्य .. के-के जातिमा अल्झिदैछौं अझै पनि । तर gore हरु पनि कम छैनन यो माम्लामा; $6.66 को कारोबारमा, अझैं पनि ऊनिहरु लिन वा दिन हिच्किचाउछन, १३ नं को room अहिले पनि हाउगुजी छ तिन्कालागी । खै ! घैंटोमा घाम कहिले लाग्ने हो ? 

caliber19 · Nov 1, 2012 12:14 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all