वाह!!! अब ती गल्लि र गोरेठो हरु, जड्याहा हरुको होहल्लामा, जाग्राम बस्न बाध्य रात हरु छक्का, पन्जाको दाउहरुमा; रुमल्लिने भए, केटा-केटि हरु नयाँ बस्त्र र मिष्ठान्नको खोजीमा, बाबु आमा को चर्किएको बाध्यता अनि आर्थिक दरिद्रताको घाउहरुमा !!! कठै!! निरिह! खसी र रांगाहरु, आँफु बेचिदै, कसैको खुसीको लागि धन्य छन्, आँफु रेटीदै, कसैको उल्लासमा समर्पित भोजनहरु ! दशैँ!! गहन शब्दको पछी, दर्दनाक पिडा र असमानता अंगाल्दै, मूल्य बृददी र आकाशिँदो फेशनको धरोहर बनेर, संस्कृतिको नाममा ब्रिकृति पच्छाऊदै !!!!!! थाहा छैन कतिन्जेल चल्ने हो चलन चल्ती बनेर !!!!!
zupiter Brish · Oct 22, 2012 11:08 AM · 12,218 views
नकरात्मक पक्षमा लेखिएको भए पनि प्रस्तुति सुन्दर लाग्यो ...
Geology Tiger · Oct 23, 2012 9:23 AM
sansar sabai pache le bhariyeko huncha, hamra kabi le nakaratmak pacche dhekhnu bhayo ra badhi yesai kendrit garnu bhayecha, tara ramrai lagyo hami lai pani
randoms · Oct 23, 2012 4:30 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion