नेपालीहरुलाई प्रतियोगिता जित्ने सुनौलो अवसर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

छोटो लिंग हुनेहरुको प्रतियोगिता : प्रथम हुनेलाई आइफोन उपहार   यो दुनियामा के के विषयमा प्रतियोगिता हुँदा रहेछन् हँ ? हुँदाहुँदा कसको लिंग सानो ? भनेर समेत प्रतियोगिता भएको छ । डेनमार्कको एक वेबसाइटले सानो लिंग हुने पुरुषहरुबीचको प्रतियोगिता आयोजना गरेको छ जहाँ प्रतियोगिता जित्नेलाई एउटा आइफोन पुरस्कार दिइन्छ । लिंगको आकार सानो भएका पुरुषहरुमा हुने हिनताबोधलाई कम गर्नका लागि तथा सानो लिंगधारी पुरुषहरुमा आत्मविश्वास भरेर पुरुषत्व अभिवृद्धिका लागि यस्तो प्रतियोगिता आयोजना गरिएको आयोजकको दाबी छ । प्रतियोगितामा भाग लिन चाहने पुरुषहरुले Singlesex.dk नामक वेबसाइटको ठेगानामा आफ्नो उत्तेजित भएको लिंगको तस्वीर र त्यसको नाप समेत पठाउनुपर्नेछ । यसरी लिंगको तस्वीर प्राप्त भएकाहरुमध्येबाट सबैभन्दा सानो लिंग भएकालाई विजेता घोषित गरिनेछ । सबैभन्दा सानो लिंग हुनेलाई पुरस्कार स्वरुप आइफोन दिइनेछ भने दोश्रो र तेश्रो हुनेले आइप्याड पुरस्कार पाउनेछन् । प्रतियोगितामा बढीभन्दा बढि पुरुषले भाग लिने अपेक्षा आयोजकको छ । अहिलेसम्म झण्डै एक दर्जन पुरुषहरुले आफ्नो छोटे लिंगको तस्वीर स्पर्धाका लागि पठाइसकेका छन् । प्रतियोगितामा भाग लिनको लागि आफ्नो लिंगको तस्वीर पठाउने अवधि जनवरी ३१ सम्मका लागि तोकिएको छ । यौन विज्ञहरुले समेत यस्तो प्रतियोगिताको स्वागत गर्दै यसले सानो लिंगका कारण हीनताबोध पालिरहेका पुरुषहरुमा आत्मविश्वास वृद्धि गर्ने भन्दै लिंग सानो हुँदैमा यौन सन्तुष्टिमा असर नपर्ने बताएका छन् ।

bokaman · Oct 19, 2012 7:31 PM · 12,807 views

6 Replies

 Oh no! Hopefully Indians won't see it. http://news.bbc.co.uk/2/hi/616...

riddle · Oct 19, 2012 8:08 PM

 yo ta bokaman ko laagi nai sunaulo awasar jasto cha........

bshal · Oct 19, 2012 8:17 PM

Boka haroo ko lagi bhaney bhai halyo ni. There was no need for generalization. lol

axl · Oct 19, 2012 10:20 PM

dont get distressed boka bro,there are some well-hung nepalese too!!!;P

shiva_linga · Oct 20, 2012 2:23 PM

 oho...ma ta yo competition ma disqualify hune raichhu....

samjhibaschhu · Oct 20, 2012 3:32 PM

 "Does size matter ?"- सिद्धान्तका प्रतिपादक हरुका लागि एउटा राम्रो खुराक/  

adhikari_bandhu · Oct 20, 2012 5:27 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all