गजल प्रधानमंत्री ज्यू इन्जिनियर राकेश कार्की लस् एन्जेलस् सबैले छानेर छोडेको साडी जस्तै गतिभूली ठोक्कीएको गाडी जस्तै दुनियाँको आँखामा छारो हालेर प्रेमी प्रेमीका लुक्ने झाडी जस्तै बिग्रीएर भत्किएर अलपत्र परेको इतिहास हराएको सिंधुलीमाडी जस्तै प्रधानमंत्री ज्यू ! बेहाल भो देश नेपाल पापी बगरेले घिस्साएको पाडी जस्तै
rakeshkarki · Oct 14, 2012 6:14 PM · 10,483 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion