एउटा गीत सम्झन खोजेको एकदम गारो भयो , कसैलाई थाहा छ कि ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कृपया भनिदिनु होला, थाहा छ भने , दिमाग मा यो बाहेक अरु सोच्न सकेको छैन | नारायण गोपालले गाएको "मेरो प्यारो ओखलढुंगा" अनि हिरण्य भोजपुरे को "लहर पहरा...छहरा को देश " जस्तै जस्तै भाव आउने तर "कन्चंजंगा हिमाल" लाइ मुख्य बिसय बनाएर गाएको एउटा गीत छ | रचना , गायन कसको हो केहि थाहा भएन | कम्तिमा पनि २०/२५ बर्ष अगाडीको हुनु पर्छ| धन्यबाद |

nepalilaure · Oct 10, 2012 11:22 AM · 20,206 views

13 Replies

nagarik1 · Oct 10, 2012 12:28 PM

Kati ramro yo pyaro Kanchanjanga Google the entire sentence above.

Kiddo · Oct 10, 2012 12:32 PM

 यो भिडियो को 4:40 मा बज्ने गीत होइन कि?  उषा मंगेशकर ले गएको "कति राम्रो यो प्यारो कंचनजंघा........" पो हो कि? त्यो चाहिं तर कतै भेतिएन:

_ · Oct 10, 2012 12:34 PM

- यो भिडियो को ४:४० मा सुनिने गीत होइन मैले भनेको | तेस्तै १०/११ बर्स अगाडी रेडियो सगरमाथा मा सुनेको हो जस्तो लाग्छ |

nepalilaure · Oct 10, 2012 12:59 PM

एस्तै एस्तै गीत मन पर्ने साथीहरु लाई अम्बर गुरुङको यो गीत पनि मन पर्चा होला: "नौ लाख तारा उदाये": http://www.youtube.com/watch?v... अनि मैले खोजेको original गीत खोज्न चै सिक्किम नै जानु पर्ला जस्तो छ नेपाल गएको बेलामा :) मेरो बिचारमा त्यो गीत काठमाडौँ मा रेकोर्द भएको होइन |

nepalilaure · Oct 10, 2012 1:06 PM

 ....tyo euta geet thyo ni " BALAJU MATHI BHO NI NARAN SAHILI RA MAHILI KO TAATI" ......kasle gayeko ho?? ani koi sanga cha yo geet??? ani arko geet "SORAH barse jawani ma mai pani jhilke hudo hun" yo kasle gayeko ho?? koi sanga cha yo geet ???

ThahaChaena · Oct 10, 2012 2:55 PM

email to nepalradio or nepaltv

mno · Oct 10, 2012 3:05 PM

 very funny MNO..... afnai samachar ko patra ta harayera koji koji padheko jasto garera padhchan... geet ko info dine time ko sanga hola ra tyaha.... 

ThahaChaena · Oct 10, 2012 3:34 PM

 थाने,  मेरो जानकारी मुताबिक "सोह्र बर्षे उमेरैमा" गीत गाउने गायक स्व: कल्याण शेरचन हुन् , म गलत पनि हुनसक्छु हुन त पुरानो सुन्न पाए त हुन्थियो, तर छैन, अरुले गाएको चै युटुबमा छ

MulmiZ · Oct 10, 2012 4:10 PM

 सोह्र उमेरै मा म पनि झिल्के हुँदो हो... अहिले पो बुढो भयो ......... चाही मुल्मी ले भनेको सही हो- कल्याण शेरचन र साथीहरु    बालुजु माथि हो नि नारान सैली र माइली साथी , एउटी आउंछु भन्थी रेशम चुल्ठो बाटी ....ड्राइभर लाई नि ढाँटी , सुबेदार लाई नि ढाँटी .. एउटी आउंछु भन्थी रेशम चुल्ठो बाटी .....  यो चाही ... उही हरि बहादुर अर्थात हरिबहादुर रंजितकार ले गाएको गीत हो .   

rahulvai · Oct 10, 2012 4:15 PM

 धेरै धेरै धन्यबाद ठुल्दाई अनि मुल्मीदाइ ..... अब कहिँ पाइन्छ कि धुचाक्कर लगाएर खोज्न पर्यो.... कस्तो गारो पुरानो गीतहरु खोज्न.....  अरु देश र अरु भाषाको त सजिलै पयिंचा त ...किन्न या दौन्लोद गर्न नेपालका गीत मात्र किन एस्तो गारो भाको भेत्तौना..... 

ThahaChaena · Oct 10, 2012 5:13 PM

मैले promote गर्न खोजेको होइन है, नया पुराना नेपाली गीत हरु यहाँ छन् | www.nepalimp3download.com original audio quality मै छन् | youtube converter पनि नचाहिने , direct download गर्न पाइने | बैध अबैध के हो थाहा छैन , तर मेरो बिचारमा पुराना गीत हरु त public property भैसके , तेसैले पुराना गीत download गर्नु morally पनि नराम्रो होइन , बरु नेपाली गीत सुन्ने मान्छे बढ्नु राम्रै हो |

nepalilaure · Oct 10, 2012 6:20 PM

 लाहुरे , तपाईले भन्नु भाको गीत मेरो मस्तिश्कमा पनि बजि रहेको छ, जहा सम्म लाग्छ त्यो गीत " कति राम्रो यो हो कंचनजंगा, होss कंचनजंगा, कंचनजँगा..."महिलाको आवाजमा गुन्जिन्थ्यो, थानेले भने झैँ उषा मंगेश्करले गाको होला कि Good luck

mulmiz · Oct 10, 2012 6:56 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all