कम्प्युटर चलाउन नजान्ने अनि फोटो को साइज मिलाउन नजान्नेले सहयोग त लिनै पर्यो | अनि अमेरिका जाने एऊतै उपाय DV हो, हात काट्यो मुति देऊँन भन्दा मेरो मुत औसधि रहेछ भनि पिठ फर्काउनेको जमात कम छैन | सेवा र समय दिए अनुसार केहि पारिश्रमिक दिनु अनुचित ठान्दिन| तर सोझा साझालाई ढाड सोझ्याउने गरि दाम लिनु भने उचित हैन: अब त्यो Ethic नेपाल बाटै भागि सक्यो अनि कमाउन पाएको बेला दुइ हातले हैन पाच हातखुट्टा समेत चलाउछन |
magorkhe1 · Oct 4, 2012 11:59 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion