रूम मेट चाईयो!!!!!!!!!!!!!!!!!!!!!!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 रूम मेट चाईयो!!!!!!!!!!!!!!!!!!!!!!! लौन साथी हरु Houston  मा भर्खर सरेर आएको नया अपार्टमेन्ट लिएको अति नै महँगो भो/ DOWNTOWN  बाट एकदम नजिक छ अपार्टमेन्ट चाइ/ कोहि नेपाली हरु ले रूम मेट खोजि राखेको भए चै मलाई इमेल गर्नु होला. BTW  रूम चै सिंगल बेड हो तर living रूम मस्त को छ/ पैसा छे $७३५ (including all Utilities ). म चै चुरोट नखानी, केटा, २६ वर्ष को, गहुगोरो बर्न को/ इमेल ठेगाना :  रूम मेट चाईयो!!!!!!!!!!!!!!!!!!!!!!! लौन साथी हरु Houston  मा भर्खर सरेर आएको नया अपार्टमेन्ट लिएको अति नै महँगो भो/ DOWNTOWN  बाट एकदम नजिक छ अपार्टमेन्ट चाइ/ कोहि नेपाली हरु ले रूम मेट खोजि राखेको भए चै मलाई इमेल गर्नु होला. BTW  रूम चै सिंगल बेड हो तर living रूम मस्त को छ/ पैसा छे $७३५ (including all Utilities ) म चै चुरोट नखानी, केटा, २६ वर्ष को, गहुगोरो बर्न को/ email: tama_aalu@yahoo.com

tama_aalu · Sep 29, 2012 6:56 PM · 7,969 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all