माओबादीहरू देशको लागि श्राप हुन्

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 

nepcha1 · Sep 27, 2012 5:40 PM · 13,682 views

7 Replies

 जुत्ता (शिखर जुत्ता) एउटा कहिले काहिँ  नेपालमा बनेको लाउन पाएका थिए, यो डाँकाहरुले कम्पनि नै बन्द गराई दिए

nepcha1 · Sep 27, 2012 5:57 PM

Maobadi nabhaeko bhae aile samma desh ko bikas bhaisakne thiyo. Gawd I hate these moochers!

hakim_saab · Sep 28, 2012 7:54 AM

I agree maobadi khate haru le desh Barbad gare!!!!

Yuvaraj · Sep 28, 2012 6:03 PM

 http://nagariknews.com/society...   हलहरुमा हिन्दी सिनेमा बन्द कृति भुजु, काठमाडौं, असोज १५- वैद्य माओवादीको विरोधका कारण हलहरुमा आज सोमबारदेखि हिन्दी सिनेमा प्रदर्शन रोकिने भएका छन्। वैद्य माओवादी दवाबका कारण राजधानीका क्वुएफएक्सका सबै ६ हल र बिग सिनेमाका २ हल बन्दै भएका छन्।  कुमारी (२ वटा) , जयनेपाल सहित सिभिल मलमा ३ हल सञ्चालन  गर्ने क्वुएफएक्सले अनिश्चितकालका लागि सबै हल बन्द गर्नुपरेको जनाएको छ। 'हामीले आजदेखि सबै हल बन्द गर्ने निर्णय गरेका छौं', क्वुएफएक्सका ड्रिस्टिबुसन म्यानेजर बसन्त मानन्धनरले नागरिकन्युजसँग भने- 'हामीलाई हलहरु बन्द गर्न दवाब दिइयो।' उनले आफ्नो हल सुहाउँदो गुणस्तरीय नेपाली सिनेमा नहुँदा अनिश्चतकालका लागि बन्द गर्नुको विकल्प नभएको बताए। क्वुएफएक्स नेपालमा गुणस्तरीय अंग्रेजी सिनेमा प्रदर्शन गर्ने हल पनि हो। यसैगरी सिटी सेन्टरका २ वटा हल आजैदेखि बन्द भएका छन्। ‘व्यापार यसै पनि राम्रो छैन', बिग सिनेमाका कन्ट्री म्यानेजर भरत सिंहले भने- ‘हिन्दी सिनेमा बन्द गराउँदा हामीले ठूलो नोक्सानी व्यहर्नुपर्नेछ।' बिग सिनेमाका ३ वटा हलमध्ये एउटा हलमा नेपाली सिनेमा फेसबुक चलिरहेको छ। अन्य २ हल आजदेखि बन्द हुने भएका हुन्। गोपीकृष्ण, गुण सिनेमा सहितका हल मालिकहरु भने के गर्ने भनेर निर्णयमा पुगिसकेका छैनन्। 'हामी के गर्ने भनेर छलफल गरिरहेका छौं', गुण सिनेमाका मार्केटिङ म्यानेजर शम्भु सिटौलाले नागरिकन्युजसँग भने- 'आजै हामी निर्णयमा पुग्छौं।' गोपीकृष्ण मुभिजले भने हल बन्द गर्ने योजना नरहेको जनाएको छ।  भारतीय नम्बर प्लेटका गाडी नेपाल भित्र्याउन नदिने आन्दोलनसँगै भारत विरोधी गतिविधि तीव्र पारेको वैद्य माओवादीले हिन्दी फिल्म प्रदर्शनविरुद्ध आन्दोलनलाई चर्काएको हो। राष्ट्रियतासँग जोडेर हिन्दी सिनेमा बन्द गराएको भनिए पनि वैद्यले दिल्लीसँग राजनीतिक बार्गेनिङ गर्न हिन्दी सिनेमालाई हतियार बनाएको बुझाइ सर्वसाधारणको छ।

nepcha1 · Oct 1, 2012 6:15 PM

 

nepcha1 · Oct 1, 2012 6:16 PM

 Meh. Tell us something new. Something we're not aware of. 

riddle · Oct 1, 2012 10:23 PM

 Are you sure we are aware of this? If yes, who are "WE"?

nepcha1 · Oct 1, 2012 10:59 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all