बलात्कार गर्न खोज्नेको लिङ्ग काटियो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

sahi garyaa ho k!   राजविराज, आश्विन ९ -   सप्तरीको मधवापुर गाविसमा आज बिहान एक महिलाले एक छिमेकीको लिङ्ग काटिदिएको छ । मधवापुर गाविस–९ की २८ वर्षीया अन्जुदेबी कामतले तरकारी काट्ने चक्कुले छिमेकी ३८ वर्र्षीय ब्रह्मानन्द भुस्कुलिया यादवको लिङ्ग काटिदिएको हो । लिङ्ग काटिएपछि रक्ताम्य हात लिएर आज बिहान कामत इलाका प्रहरी कार्यालय भारदह पुगेको त्यहाँ मुद्दा नचल्ने भएपछि अनुसन्धानका लागि भारदह प्रहरीले उनलाई इलाका प्रहरी कार्यालय कञ्चनपुर पुर्‍याएको थियो । लिङ्ग काटिएर गम्भीर घाइते भएका यादव भने बेपत्ता छन् । घरमा छोराछोरीसँग सुतिरहेको बेला गएराति १:३० बजे एक्कासी कोठाभित्र प्रवेश गरी मुख थुनेर बलात्कार गर्न खोज्दा आत्मरक्षाका लागि तरकारी काट्ने चक्कुले लिङ्ग काटेपछि चिच्याउँदै यादव भागेको महिलाले प्रहरीसमक्ष बताएको प्रहरी सहायक निरीक्षक पशुपति ढुङ्गानाले बताउनुभयो । महिलाका श्रीमान् शुभनारायण कामत एक महिनादेखि रोजगारीका लागि भारतको पञ्जाबमा छन् । रासस प्रकाशित मिति: २०६९ आश्विन ९ १२:०० 

jantare1 · Sep 24, 2012 8:21 PM · 13,322 views

7 Replies

sahi gareko ho  [Disallowed String for - use not allowed] lai.

kalicharan · Sep 24, 2012 9:30 PM

  बोल्ड गर्ल,  लोग्ने मान्छेले बलात्कार गर्दा लिङ्ग काटियो, यदि महिलाले  बलत्कार गरेको खण्डमा के चट् हुन्थ्यो  होला हगी ? सफा चट् ?

adhikari_bandhu · Sep 24, 2012 10:13 PM

Tut Testo pani Huncha kaliyug ma

intelligentguy · Sep 24, 2012 10:21 PM

Bravo:  सबै महिलाले येही बिधि आप्नाउनु पर्ने भयो |

Magorkhe1 · Sep 24, 2012 10:27 PM

  Turkish woman awaits trial after beheading her alleged rapist http://articles.cnn.com/2012-0... Last edited: 25-Sep-12 02:27 AM

Phantom-25 · Sep 25, 2012 2:27 AM

Daraono pardaina doctor saheb jasari nakkali daat bazzar paincha malai lag cha tesarinai nakkali mutne Thao lingabhanincha ppaincha

intelligentguy · Sep 25, 2012 11:33 AM

If he is in good hands - he might get replacement by his thumb ( I read this long time ago).

magorkhe1 · Sep 25, 2012 11:52 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all