के भिखारी हुन् यिनी हरु ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Normal 0 false false false EN-US X-NONE X-NONE MicrosoftInternetExplorer4 हैनन् हजुर भिखारी ज्यान गए पनि हैनन् ! भिखारीको हात तल हुन्छ, दाताले जतिदियो तेतिनै थाप्नु पर्छ , यहा कुरा ठिक उल्टा छ ! उनीहरुले मागे जाति दिने पर्ने भए पछी भिखारी को अर्थ बिपरित भए पछी बिखारीको श्रेणीमा पर्दैन | अनि अपमान नगर्नुस भिखारी भनेर | भिखारी हैनन् भने अबस्य डाका हुन् : त्यो पनि हैन भन्नु होला किनकी डकैत गर्ने हरु राति अनि मखुण्डो भिरेर ( कसैले नाचिनुन भनि ) लुट्छन तर यी लुटाहा तपाइको सामु दिउसै लुटी रहेका छन् | डाका होइनन - तेसो भए के हुन् त ? यिनी हरुको चिनारी गर्ने कुनै न कुनै सब्द हुनै पर्यो यदी सब्द भण्डारमा छैन भने सृजना गर्नु पर्यो | लौ भाषा सास्त्री हरु एक जुट हौ अनि यी चरित्रका  मानिसलाई चिनाउने नया सब्दको खोज भनौ वा सृजना गरौ |    घुस खोरी ? हैन यो आपत्तिजकन सब्द भयो , समाजले घुस खानु र खुवाऊनु ज्वाई सरह ठान्ने भए पछि यो सब्द बिल्कुल विरोधात्मक भयो | कहिँ कुनै नेता वा कर्मचारीले घुस को कुरा उठाएका छन् , उल्टै घुस खाने हरुले एउटा नया संगठन खोलिसके कि खोल्ने पक्षमा छन् - आफ्नो संघ को हक र हितको संरक्षण गर्न | यो संगठन अमेरिकी सिक्षण संगठन भन्दा बढी सक्तिसाली हुनेछ | पडाउन न जाने पनि जागिर पाकेको पाकै छ , बिद्यार्थीले सिकुन नासिकुन के मतलब - संथा का मेम्बरको हक प्रमुख मुद्दा हो | यो घुस्याको संगठनमा घुस्याका सन्तान र नातेदारले र राजनीतिक संग संगठनका व्यक्ति गौड सदस्य बनाउने छन् , किनकी सख्यात्मक हिसाब किताबको मोल र भाऊ अर्कै हुन्छ | यी गौड सदस्यको काम चोखो छन् भनि ल्याप्चे लागाउनु परे वा कहिँ फुक्नु परे मानि माथिको ओबानो बनाउने जादुगरी हुन् |    Last edited: 16-Oct-12 01:00 PM

MAgorkhe1 · Sep 24, 2012 10:52 AM · 6,041 views

1 Reply

सुन्नु भयो हैन त खुम बहादुर का कुरा " हामीले घुस खान किन नहुने " यस्ता छाडा कुरा गराई ले कुनै पनि सरकारी कार्यालयका कर्मचारीलाई घुस खाउ अनि  माथि सम्म पुरयाउ भन्ने सन्देस दिन्छ |  Last edited: 06-Apr-16 03:31 PM

magorkhe1 · Apr 1, 2016 10:00 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all