http://www.nepalkoaawaz.com/po... देवी-देवताहरुको दर्शन गर्न र पश्चिम नेपालका दाजुभाई तथा दिदीबहिनीहरु लाई भेट्न यहाँहरुको घरदैलोमा आउँदैछु। पाल्नु होला। ______________ Why are parties so afraid from a powerless King? Chor haru lai dar ta bhai balchha.
rupas · Sep 19, 2012 6:14 PM · 15,552 views
yea this is also freking me a lot, why afraid of such a powerless man, they have all money, military, polics, law, everythinng but just got afraid.
hamara · Sep 19, 2012 6:25 PM
एमाले त्यो Catagory पर्छ "चोरको खुट्टा काट भन्दा सबै भन्दा पहिले आफ्नो खुट्टा तान्ने " यिनी हरुको मन मस्तिस्कमा गलत काम गरेको ग्लानि र डर छ तेसैले भेडा जनतालाई दिग्भ्रमित बनाएर , संसारको सबै भन्दा भ्रस्ताचारी राजनीति संस्था जो क्राईम मा प्रतक्ष संलग्न छन् -नडराए को दराओस त ? भोलि राजा आएर जनता मिले भने बन्दुक बोकी जंगल पस्ने धम्कि काम मा आउदैन र गर्ने बाला पनि छैनन् | बिरालो पानीसंग तर्सिए झैँ यिनी हरु पूर्व राजा सङ तर्सिनै पर्यो नि ? त्यो २५ अरब छेराए भने ? यिनी हरुको नग्न नित्र्य जनताले देखि सके |
magorkhe1 · Sep 19, 2012 7:47 PM
The more these parties are trying to supress the king, the more people are supporting king now. There was a time when there was a general dislike against king. But today, most people prefer king because there is no better alternative. Not that the king is the best, but because king is far more better than anyone else.
rupas · Sep 20, 2012 9:55 AM
खै कहाँ पढेको थिए "जनताले भन्दा नि यी पार्टीहरुले ज्ञानेन्द्रलाई राजा धेरै मन्द रहेछन " .... बिचरो पनि त नेपाली हो आफ्नो देश नि आनन्दले घुम्न नपाउने .... पार्टीको नजरबन्दमा बस्न पर्ने जस्तो..... घुमोस पुजा गरोस ... यी पार्टीलै के को टन्ट़ा हो..... कि आफुहरु नि गाउँ गाउँ घुम्न जानु..... जनताले मार्लान भनेर आफु चै राजधानीबाट निस्किदै नानिस्किनी .... हुन त धेरै घिचेकोले मोरा नेताहरुलाई हिड्न गारो भाको होला...
ThahaChaena · Sep 20, 2012 10:08 AM
Agreed, former King's visit has motivations beyond a simple visit. He is also in a prawl to make a comeback. But with all that said, a democracy still shouldn't curtail any effort by anybody to meet the public. As long as it is legal, it shouldn't be stopped. Now as for the planned protests, it is their right.
Kiddo · Sep 20, 2012 10:14 AM
बिचरो राजा लाइ चुनाब लड्यो भने १% पनि भोट आउदैना फेरी किन डाराका हुन् यी पार्टी हरु| मौका परेको बेलामा बुद्धि लागेन ज्ञाने को अहिले भ्रमण गरेर के गर्नु |
SAP Dude · Sep 20, 2012 4:30 PM
Krishna kaphle, I agreee with you, he is no alien.He is just what we called bato birayeko manche,something like that.
sashadew · Sep 20, 2012 10:10 PM
अब देश मा राजा किन चाहिन्छा भन्ने प्रस्ट भयो
rupas · Sep 21, 2012 12:35 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion