चोर पार्तीहरु , के ज्ञानेन्द्र एक नेपाली नागरिक होइन र ? उसलाई पनि देश्को बारे सोच्ने,घुम्ने,बोल्ने पुरा हक र अधिकार छ ।देशको यस्तो अवस्था बारे जो कोही एक सच्चा नेपालीलाइ दुख लाग्छ ।तिमीहरु जस्तो उदुसले नेपालको कती बेल्लासम्म रगत चुस्ने ?बरु तिमीहरुले पनि एक नेपालिले अर्को नेपालिको समान गर , अधिकार हनन नगर , हामिलाई पार्टी भन्दा देश प्यारो छ । यसकारण भुस्या कुकुर्हरु जो आए पनि देश्लाई माया र हित गर्ने मान्छे चाहिन्छ्, देश बेच्ने होईन ।
sumandongol · Sep 19, 2012 2:53 PM · 8,575 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion