गतिशील जीवनको रितिहित बहसंगै सौन्दर्यशील पहिलाहरुको गन्तव्यहीन पथमा विवश एक म लक्ष्यबिहिन लाश सरह कालकालान्तर उहि मुस्कान खोजिरहेछु !!!!! बद्ययतालाई विवशताको कोल्टो फेरौदै अॅध्यारोलाई जुनकिरीले उज्याउदै प्रकृतिसंग त्ॅछाडमछाड गर्दै फेरी पनि आशाबिहिन सपना रोजिरहेछु !!!!!! हो ! तिम्रै लागि मुमबत्तिसरह जल्दै हरेक चेहेरामा तिमीलाई नै खोज्दै सुगन्धित भविष्यको कल्पना बुन्दै आफ्नै मृत्युशइयामा रमाइरहेछु !!!!!!! भैगो मेरा लोलिएका नजरहरु थाकिसके अनि प्रतिक्षारत तृष्णाहरु माकीसके बस्! अनगिन्ति यात्रा यही टुङगाई नया संसारमा नया कदम चलाउछु !!!! आफ्नो महतोकांङक्षा मारी त्यहि रमाउछु भौतारिएका लक्ष्यहरुलाई तिम्रै खुसि देखाउछु मुटुभित्रको चोखो माया भित्र भित्रै जालाउछु त्यहि आशु पिइ आफ्नो तिर्खा मेटाउछु !!!! अनि यो असफल मुटुलाई अर्को एउटा सपना देखाउछु !!! अर्को एउटा सपना देखाउछु !!!!!!!!
nepali lover · Sep 18, 2012 10:56 AM · 12,794 views
आफ्नो महतोकांङक्षा मारी त्यहि रमाउछु भौतारिएका लक्ष्यहरुलाई तिम्रै खुसि देखाउछु मुटुभित्रको चोखो माया भित्र भित्रै जालाउछु त्यहि आशु पिइ आफ्नो तिर्खा मेटाउछु !!!! अनि यो असफल मुटुलाई अर्को एउटा सपना देखाउछु !!! अर्को एउटा सपना देखाउछु !!!!!!!! वाह वाह वाह ... क्या रचना
ThahaChaena · Nov 16, 2012 12:09 PM
good job nepali lover....u should write more...
texasboy · Nov 16, 2012 12:48 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion