बेलाएती राजकुमारी केटको अर्धनग्न फोटोले संसार छायो काठमाण्डौ, ३० भाद्र । बेलाएती राजकुमारी केट मिडल्टन आफ्ना पति वीलिएम्ससँग फ्रान्सको पेरिस भ्रमणको खिचिएको अर्धनग्न तस्वीर फ्रान्सस्थीत क्लोजर मेगेजिनमा प्रकाशित भएपश्चात यसले पुनः एकपटक बेलाएती राजदरवारमा उथल पुथल ल्याएको छ । राजकुमारी केटको शरीरको माथिल्लो भाग पूर्णरुपले देखिनेगरी खिचिएको उक्त तस्वीर हिजोको क्लोजर मेगेजिनले छापेको थियो भने यसलाई अन्य पत्र–पत्रिकाहरुले पनि प्रकाशन गर्न सुरुगरेका छन् । (Source: http://www.titanherald.com/np/...
titanherald · Sep 15, 2012 11:09 AM · 12,234 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion