k garna parcha maile ???

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नमस्ते साथीहरु, मलाई एउटा समस्या छ,  म चाही यु एस  सिटिजन हो तर नेपालमा  मेरो एउटा मन पर्ने  केटि  छ .  म डिसेम्बर मा  १५ दिनको लागि मात्र  नेपाल जादै छु अनि नेपाली रिति रिवाज अनुसार  बिबाह गर्न अलिक कठिन नै छ  तेसैले साथीहरुलाई  नेपालमा कोर्ट म्यारिज  कसरि गर्ने कुनै आइडिया छ होला , कति दिन लाग्छ , के गर्न पर्छ.  तपाईहरुको सुझाबको लागी अग्रिम धन्यवाद 

Nepalisolta · Sep 14, 2012 10:50 PM · 525 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion