:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Blog
Tuesday, May 04, 2010 | [fix unicode]
 

वि. सं. २०६७ साल वैशाख १९ गतेको दिन ज्योतिर्विद्हरूका लागि विशेष महत्व राख्दछ । किनकि त्यस दिन देवतादि देव, गुरुदेव, बृहस्पति, धर्म, कर्म, कानुन, न्याय एवं भाग्यका ग्रह मीन राशिमा प्रवेश गरेका छन् । बृहस्पतिको यस राशि परिवर्तनसँगसँगै विश्व जगत्मा विभिन्न उदेकलाग्दा घटनाक्रमहरू देखिन्न थालिसकेको छ । विश्व जगत् एवं राजनीतिमा पनि विभिन्न हल्ला एवं शंका, उपशंकाहरू प्रकट हुन थालेका छन् ।

फलित ज्योतिषमा बृहस्पति, शनि, राहु, केतुको राशि परिवर्तनले विशेष महत्व राख्दछ । फलित ज्योतिषमा बृहस्पति शनि, राह, केतु भनेका ठूला एवं विस्तृत र व्यापक क्षेत्र ओगट्ने ग्रह हुन् बृहस्पति एक राशिमा लगभग १ वर्षसम्म रहन्छ भने राहु, केतु १८ महिना, शनि साँढे दर्ुइ वर्ष। शनिको भ्रमण शनि अढैयाको नामले विश्वविख्यात भए तापनि बृहस्पति एवं अन्य ग्रहको भ्रमण पनि आफ्नै विशेष महत्व राख्दछ ।

ज्योतिषशास्त्रमा राशि भनेको त्यस्तो भण्डारण स्थान हो या त्यो गोदाम हो, जहाँ हरेक मनुस्यले गरेका पाप र पुण्य संग्रह भएर बसेको हुन्छ । यदि त्यस स्थानमा पर्याप्त प्रकाश परेको खण्डमा त्यो स्थान स्वच्छ र सफा रहने हुन्छ भने प्रकाश नपरेमा त्यस स्थानमा ढुसी परी काम नलाग्ने हुन्छ । कहीँ प्रकाश अर्थात् ज्योतिपुञ्ज भनेका नै ग्रह हुन् । हरेक राशिबाट गुज्रने ग्रहले पार्ने प्रभावको आधारमा गरिने भविष्यवाणी नै राशिफल हो । अतः हामी यहाँ हाम्रा प्रबुद्ध पाठकहरूको राशिअनुसार बृहस्पतिको यस भ्रमणले के, कस्तो प्रभाव पार्नेछ त भन्ने जानकारीको साथसाथै यसले जीवन र जगत्मा पर्ने असरको जानकारी दिनेछौँ । जसमा समाजलाई दिशानिर्देश गर्ने मन्त्री, प्रधानमन्त्रीदेखि तपाईं आफू पनि पर्नु हुनेछ ।
मेषादि द्वादश राशिमा बृहस्पतिको यस राशि परिवर्तनले पार्ने असर:-

मेष:- मेष राशि भएका व्यक्तिहरूको खर्च एवं शत्रु बढ्नेछन् । आफन्तसँग नै मुद्दा लड्नुपर्ला । तर, विदेशी सम्बन्धबाट चाहिँ फाइदा नै हुनेछ ।

Visit For More Info

   [ posted by Astrologer1 @ 10:39 PM ] | Viewed: 1918 times [ Feedback]


: