Direct To Home (DTH) Service अब नेपालमा पनि
सुचना तथा संचारको हकमा बेतारे माध्यमले पकड जमाइरहेको अवस्थामा अब तामाको तार मार्फत घरमा च्यानल हेरिने प्रवृतिलाई बिस्तारै Direct To Home (DTH) बेतारे प्रविधिले विस्थापित गर्दै जानेछ । Dec 31, 2009 मा स्याटेलाइट च्यानल प्रा. लि. ले सुचना तथा संचार मन्त्रालयबाट संचालनको अनुमति पाए लगत्तै डिटिएच प्रविधि नेपालमा औपचारिक रुपमा भित्रिएको हो ।
उपभोक्ताको घरमा सानो डिक्स एन्टेना राखेर सिधै स्याटेलाइट मार्फत च्यानल डाउनलिंक गर्न सकिने DTH पूर्णतया डिजिटल प्रविधि हो ...............