Posted by: AnandNepal June 11, 2018
युवराज दीपेन्द्रले गरिमा राणा संग बिहे गरेको भए -- गौरिका जन्मिन्थिन होला त ?
Login in to Rate this Post:     1       ?         Liked by
पौडि खेलाडि गौरिकाकि आमा - तत्कालिन अधिराजकुमारि श्रुतिकि नन्द रहिछिन । उनले २०५० कि बोर्ड फर्स्ट गरिमा राणा संगै बिहे गर्न भन्दा दिपेन्द्रले गर्भवति श्रुतिलाइ हिर्काएका थिए रे !!

गरिमाले पछि एक डाक्टरसंग बिहे गरिन - आजकल उनिहरु बेलायत बस्छन । उनकि छोरि गौरिका को बारेमा त संसारलाइ थाह छ ।

अब एक hypothetical प्रश्न - "के गरिमाले दिपेन्द्र संग बिहे गरेको भए गौरिका जन्मिन्थिन होला ?"


त्यो घटना बारेको मेरो भिडियो रिपोर्ट:
https://www.youtube.com/watch?v=NZpR8qWkoIQ
Read Full Discussion Thread for this article