Posted by: bhugolpark June 10, 2018
अमेरिका र क्यानडामा मानव तस्करी गर्ने पक्राउ
Login in to Rate this Post:     0       ?        
अमेरिका र क्यानडा पुराइदिन्छु भन्दै मानवतस्करी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । बिभिन्न व्यक्तिलाई अमेरिका पुराउने वाचा सहित अफ्रिकी मुलुक टोगोमा अलपत्र पारेपछि उजुरीका आधारमा केन्द्रिय अनुसन्धान ब्यूरोले तस्कर समातेको हो । यसका साथै युरोपका बिभिन्न मुलुकमा क्रुजको जागिर लगाइने दिने भन्दै ठग्नेलाई पनि प्रहरीले समातेको छ । बाकी समाचारमा.....
http://bhugolpark.online/?p=273
Read Full Discussion Thread for this article