Posted by: OlikoBoliBandukkoGoli June 3, 2018
Login in to Rate this Post:
0
?
सबै भन्दा बेस्ट आइडिया- बाङ्ग्कोक घुम्न जाने, पट्टाया र चियांग माईमा मस्त बाङ्ग बाङ्ग गरेक्षि बसमा म्यान्मार जाने, म्यान्मारतिर नि बाङ्ग बाङ्ग मिल्छ कि हेर्ने मिलेछी एक बाङ्ग त्यहा नि बजाएर टाटा सुमोमा मणिपुर, इंडिया लाग्ने | मणिपुरबाट नजिकै सिलिगुरी, सिलिगुरीबाट काकरभिट्टा हुदै नेपाल छिर्ने, भन्सारमा हल्का घूश दिने, चेक्किंग त के स्कर्टिंग गरिकन पुराइदिनछन नेपाल | त्यसपछि आफ्नो खुसी | रेकोर्दमा बाङ्ग्कोक भकेसोन |