Posted by: Bhugolpark Pipalboat Revisited June 1, 2018
सरकारले के के वाचा पुरा गरेन ? बजेट अघिका सपना र पछिका निरासा
Login in to Rate this Post:     0       ?        
चुनावमा कसरी ढाटछन नेता
बजेटमा के के पुरा गरेन? चुनावी घोषणापत्रको आशा र बजेटबाट निरासा
औसत आयु ६९ वर्ष, ७० वर्षभन्दा बढी उमेरकालाई १ लाखसम्म बिमा शुल्क
परिचयपत्र मात्रै, चुनाव जितेपछि रोजगारी हरायो
दलितलाई शिक्षा निशुल्क भनियो, अहिले ऋण लगाइने
अन्तराष्ट्रिय रंगशाला एकाएक प्रादेशिक बन्यो
खेलाडीलाई भत्ताको कुरा हावादारी
गरिबलाई विद्युतमा सहुलियत, एनआरएनलाई लगानीको अवसर भन्दै झुक्याइयो
स्मार्ट सिटि पहिले जताततै, अहिले कतै न कतै
बरु स्मार्ट ट्वाइलेट बनाउने रे
http://bhugolpark.online/?p=240
Read Full Discussion Thread for this article