Posted by: OlikoBoliBandukkoGoli May 30, 2018
नफर्किने गरि नेपाल जाने सोच
Login in to Rate this Post:     1       ?         Liked by
सबैको बेदना पढ्दा पढ्दै कसले प्याज काटेछ | कास हाम्रो देश नि अमेरिकामा रहेका नेपाली युवाहरु जस्ताका सोच, परिश्रम र लगनशिलताले चल्न सकेको भए, बिकशित मुलुक हुन लम्कन सकेको भए, statuspidit ले लेख्नु भएझै आउने नयाँ पिधिहरुले कहिले भन्ने थिएनन् - ‘ mero baa le Amrikaa nachhadya bhaye, haami pani raamro thaau ma pugtheu hola ‘.
Read Full Discussion Thread for this article