Posted by: Sarala November 30, 2004
For you: Amulya
Login in to Rate this Post:     0       ?        
For you: Amulya सुरीइलो रुख सल्लै हो बोलाको तिमीले कल्लाई हो आऊ अमूल्य, बस! सुसेलि हाल्दै डाकेरे बोलाको तिम्ले कल्लाई हो आऊ अमूल्य, बस! लाएर माया पछिलाई जुग जानी फेरि चाहिन्छ आऊ अमूल्य, बस! सुरीइलो रुख सल्लै हो खोजेको तिमीले कल्लाई हो आऊ अमूल्य, बस! लाएर माया पाछिलाई पर्छौ को तिमिळे बितारा भोलिको दिन सँधै नै बस्नु पर्छ कि रोएर सुरीइलो रुख सल्लै हो रोजेको तिमीले कल्लाई हो आऊ अमूल्य, बस! आऊ अमूल्य, बस! तिमीले भन्छौ मलाई त ३२सै लक्षण चहिन्छ भन्न त यहाँ सजिलो त्यस्तो पो कहाँ पाइन्छ १६ मा चित्त बुझाऊ त्यसमा केही पाइन्छ सुरीइलो रुख सल्लै हो बोलाको तिमीले कल्लाई हो आऊ अमूल्य, बस! आऊ अमूल्य, बस!
Read Full Discussion Thread for this article