Posted by: SRV44 May 6, 2018
गाडी धितो FOR LOAN
Login in to Rate this Post:     0       ?        
आदरणीय साझा मित्र हरु ,
यो नेपाल मा घर गाडी धितो राखेर बैंक बाट LOAN निकाले जस्तो , USA मा पनि तेस्तो की बेबस्था होला त? कुन बैंक र कति सम्म LOAN मिल्ला ? जानकारी हुने मित्रहरु ले कृपया इन्फोर्मेशन दिनु भए आभारी हुने थिए.

धन्यबाद
Read Full Discussion Thread for this article