Posted by: texannepali_kaka May 3, 2018
Suggestion chaiyo pls
Login in to Rate this Post:     0       ?        
निशाजी छोरो बाठो भयको भय किन नेपाल लगेर अरेन्ज मारीज गरौथें होलान यो सोच्नु पर्ने कुरो हो
सुस्त लाटो गाड़ो भयकै कारण तपाई जस्तो शोजी नेपाली केटी लाई ग्रीन कार्ड को लोभ लालच देखाइ बहे गर्दीए
सुस्त लाटो गाड़ो छोरो लाई बाबु आम ले गर्दीने यो सामान्य चलन हो
मैले यो धरै को देखेको छु अमेरिका मा
तपाई को दयनय आबस्ताको लागि I am really sorry
Read Full Discussion Thread for this article