Posted by: AnandNepal April 22, 2018
Miss Nepal का कुरा
Login in to Rate this Post:     1       ?         Liked by
VERY SMART ...
यो बर्षको मिस नेपाल अरु मिस नेपाल भन्दा फरक छिन
-- चकित पार्न सक्ने क्षमता छ। आँट र आत्मबिश्वास पनि मान्नै पर्ने छ।

उनले भनेका कुरा बाउआमा र छोरा छोरि सबैले एक चोटि सुन्नै पर्छ ..
टिनएजका छोराछोरि हुनेले त हेर्नै पर्छ

अझ, तपाइले चिनेजानेका सबैलाइ पनि यो हेर्न भनिदिनुहोला !! - बाल बालिका सबैले हेरुन
(अंग्रेजिमा बोलेको हुनाले बच्चाहरुले पनि बुझ्नेछन )

https://www.youtube.com/watch?v=I-ubkhZxUQw

अनि अर्को भिडियो : यो पनि स्मार्ट लजिक हो :

https://www.youtube.com/watch?v=vtTgNVlMANc

Read Full Discussion Thread for this article