Posted by: lekalikrishna April 12, 2018
Login in to Rate this Post:
1
?
Liked by
हल्लुड़ो भनेको खेत जोत्दा खेरि २ गोरुको कादमा जुवा राखिन्छ जुवाको बिचमा छालाको दाम्लो जस्तो बस्तु कतै कतै यसलाई नारा पनि भनिन्छ कतै कतै हल्लुड़ो भन्छन / आशा गर्छु उत्तर पाउनु भयो होला