Posted by: NepalPsycho April 5, 2018
great tweet by Trump on retail business/amazon
Login in to Rate this Post:     2       ?         Liked by
इन्टरनेट विद्वान साइनठिस परे नेपालीहरु | वि डोन्ट नीड नो एजुकेसन गीत सुन्दै इन्टरनेटबाटै संसार जित्छन नेपालीहरु | कठैबर देशकोलागी पनि यति सोच्दे बिध्वानहरुले नेपाल कहाँ हुन्थ्यो होला ( पक्कै नि सोमालिया को अघि पछि हुन्थेन होला गरिबीको रेटिंगमा ) | बिध्वानहरु ले इन्टरनेटमा आफ्नो देशको जी डि पी, पोभर्टी रेंकिंग जस्ता कुरा कहिले हेरे पो | आफै हनुमान आफै बिध्वान हुनमा नै ब्यस्त छन् |
Last edited: 05-Apr-18 11:36 PM
Read Full Discussion Thread for this article