Posted by: ujl April 4, 2018
पिरो साँधेको म: म
Login in to Rate this Post:     2       ?         Liked by
म योगी मान्छे. एस्तो खान मलाई उचित हुदैन. कुनै साकाहारी परिकार भए भन्नुहोला. म त लसुन पियाज नि खादिन. गुण ब्राह्मण भएको हुदा पशुको मासु खान मिल्दैन मैले.
Read Full Discussion Thread for this article