Posted by: Baneko chha paharale March 30, 2018
saloon owner haru ko networking group facebook ma...la join garum salon owner haru
Login in to Rate this Post:     0       ?        
श्यामकाजी, धेरै राम्रो शुरुवात गर्नु भयो, धन्यबाद/ As a salon owner I believe तपाई ले दिनुभएको Payroll को इन्फो पनि उपयोगी हुनसक्छ/ अर्को कुरा, सलोनको लोकेशन ले पनि सुझाब हरु संकलन गर्न र उपयोग गर्न सजिलो हुने थियो कि? जस्तोकि Texas मा सलोन हुने व्यक्ति र Los Angeles वा New York मा हुने सलोन owner को जिज्ञासा फरक फरक हुन सक्छ/ Basic कुरा हरु बाहेक/ यसलाई सम्बोधन गर्न पाए अझ सुन मा सुगन्ध हुने थियो/
Keep it up!
Read Full Discussion Thread for this article