Posted by: Dada_Giri November 28, 2004
is san dai scared of king
Login in to Rate this Post:     0       ?        
हेरेँ। राम्रो छ । अनि मकाउ साकाउ नि जान्छौ होला नि है। यसो बिदामा । हामी १ पटक जाने मौका पाएको थिएँम। युनिभर्सिटिबाट presentation को लागि जे होस् रमाइलो भा थियो। फोटो टाँस्दिम? अहिले पाइन यार। Delete garera mare jasto chha. अनि सुनाऊ न यार त।यताको गफ।
Read Full Discussion Thread for this article