Posted by: Dada_Giri November 28, 2004
is san dai scared of king
Login in to Rate this Post:     0       ?        
Moneymindedको पनि मेरो जस्तै काम छैन जस्तो छ २४सै घण्टा यहिँ हुन्छ । काम लाग्ने नलाग्ने कुरा लेखेर बस्छ। हैन, तिम्लाई शिव के सी ले अमेरिका साझा रुँगेर बस्न पठाएको हो कि पढ्नलाई? पढ्नु सढ्नु छैन, गफ दियो बस्यो?
Read Full Discussion Thread for this article