Posted by: gulmi8 March 8, 2018
sathi vanya ta eee kha bhayo
Login in to Rate this Post:     0       ?        
डेड वर्ष अगाडी सैनिक को लागि नाम लेखियो , अनि ब्याग ग्रौंड इन्वेस्तिगेशन मा कुन चै मुजी ले , एसले २/३ चोटी माल (शिव जी को प्रसाद ) खको थियो भन्दियेछ, अनि फेरी मलाई आन्तार्बरता मा बोलायो अनि सोध्यो यो के हो भनेर. अनि मैले चै रक्सि खको बेला मा चुरोट भनेर खको होला मलाई तेस्तो धेरै याद छैन ३/४ वर्ष अगाडी को कुरा भनेर भन्दिए (हल्का साचो कुरा ) अब मेरो समस्या
१ - अब मेरो सैनिक मा जाने सपना सकियो ???
२- भेर्खेर पढेर सकियो , घुम्न बा आमा को भिजा पनि लागो , आब त्यो मेरो रेकोर्ड ले गर्दा पोर्ट ओफ इन्ट्री मा रोक्ला भनेर तेन्सिओन भाको छ , यो कुरा ले फरक पर्ला कि नपर्ला ??? केहि उज्यालो दिनु पारो बन्धु हरु
Read Full Discussion Thread for this article