Posted by: ujl March 3, 2018
Login in to Rate this Post:
2
?
Liked by
१५ हजारमा नया किया भन्ने गाडी आउछ, हो तेही किन. किन अरुले प्रयोग गरेको बि. एम. डबल यु किन्ने बेकार मा? अरुलाई देखाउन हो?
बि. एम. डबल यु किन्यो भने तेही स्तरको घडी पनि किन्न पर्यो, तेही स्तरको घरमा बस्न पर्यो., तेही स्तरको ज्याकेट किन्न पर्यो, तेही स्तरको रेस्टुराँमा जान पर्यो...कम्ता गारो हुन्छ ईस्तेतस मेन्टेन गर्न !