Posted by: texannepalibudo February 26, 2018
Pending Asylum ( Filed Public Disclosure) + TPS
Login in to Rate this Post:     0       ?        
rj-01 तपाई लै अस्स्य्लुम फाईल गरेकोमा लाज लग्नु पर्ने, नेपाल मा कुनै पनि इस्थीति थीएन की कोहि नेपाली ले अस्स्य्लुम फाईल गर्नु पर्ने, लाज पचायार यो प्रस्न गर्नु भएको छ
धिक्कार छ तपाई जस्तो लाचार प्रस्न गर्नु भएकोमा
तपाई को सास अस्स्य्लुम मा झूनडेको छ, यदि भाग्यबस तपाई ले अस्स्य्लुम पाउनु भयो भने एउटा कुरो नत्र तपाई को बास अमेरिका मा हुने छैन
तपाई को ईस्तातुस पनि बीच मा गयको रैछ, अमेरिका बाट मीलौन मिल्ने त कुरै छैन
अमेरिका बाट मात्रै बाहीर निस्कनुस अमेरिका ले तपाइलाई छिर्न के सुग्न्न पनि दीदैन
यदि तपाई लाई मेरो सब्द कडा लागेमा माफ पाउ
साचो सब्दहरु कडा नै हुन्छ
Read Full Discussion Thread for this article