Posted by: QAtester1 February 24, 2018
अम्रिकामा डाक्टर कसोरी बन्ने ??
Login in to Rate this Post:     0       ?        
तर भाई मैले नि येसो बूजेको usa तिमि business नगर्ने भए चै doctor नै बन यार china तिर गएर भए नि अनि पछि यता try मार्नु... doctor को पैसा चै यहाँ डोको मै आउने रैछ, नत्र हद से हद तिमि ले नि AQ /BA जस्तो गुए कम गरेर बस्नु पर्छ..chase ur dream good luk
Read Full Discussion Thread for this article