Posted by: mailabako_choro February 23, 2018
अम्रिकामा डाक्टर कसोरी बन्ने ??
Login in to Rate this Post:     0       ?        
दाई/दिदि हरु

म नेपाल मा MBBS को preperation गरि र थिए, १२ पछि DV पर्यो, के गर्ने के गर्ने confuse भयो, साथीहरुले usa जा life enjoy गर भने म नि होलाता भनेर padai बिचैमा छोडेर यता आए. life enjoy गर्न.. अब हजुर हरु लाई थाहा छदै छ यहाँ को life , म नि gas station म़ा फुल time life enjoy gari ra छु ६ मैना भो .. म त depression म जौला जस्तो भै सक्यो..म १२ मा science मा ७० % कटाको मान्छे, नेपाल मा doctor बन्ने सपना बोकेको कहाँ बाट यो dv पर्यो, कमाई राम्रै छ उमेर नि १८ मात्र, घर मा finencial problem केहि छैन, सबै ठिकै छ ..तर जब साथी हरु त्यो college को doctor student को सेतो uniform मा देक्छु अनि आफु लाई gas station ma enjoy गरि र देख्छु मन कुदियेर औच, एक्लै रुन मन लाग्छ...

बाच्न त कुकुर बिरालो ले नि बाचेको हुन्छ तर लछे बिनाको जीवन के जीवन, मैले यहाँ नि school जाने सोचे तर ३०-४०के खर्च गरेर नि लास्ट मा जानु पर्ने तेइ desi consultancy रैछ , ऐले म सोची रा छु तेती पैसा खर्च गर्यो भने त नेपाल मै doctor बन्न सकिने रैछ, नेपाल मा यहाँ को जस्तो पैसा नभए नि इज्जत र आत्मसम्मान त छ, त्यो कुरा चै मैले यहाँ आएर gas station मा सेकिए पछि realize गरे,

ऐले कुरो बुज्दै जादा त, नेपाल मा doctor पढे पछि यहाँ practice नि गर्न पैदो रैछ, अनि यहाँ त जस्तो doctor ले नि मज्जाले ३००K खादो रैछ बर्सको... सुनेको यहाँ doctor पर्न चै जो कोइ ले सक्दैन रे यहाँको student को नि doctor पर्दा २००-४००k सम्म debt हुन्छ रे, बरु नेपाल मा पढेर यहाँ प्राक्टिस गर्न सजिलो हुन्छ रे , के यो साचो हो?

कोइ दिदि जादु यो फोरम मा एसको जानकार हुनु हुन्छ भने मलाई अलिकति idea दिनु होला , नेपाल बाट पढेर यहाँ कसोरी doctor बन्ने...मेरो कच्चा दिमाग भएर हो कि के हो मलाई त यो gc छोडेर नेपाल मा गएर पढ्न मन छ , येदि मैले usa छोडेर नेपाल गए भने मैले के गुमाउछु ?. अलिकति idea दिनु होला...येही GC को लागि कति दाई हरु यहाँ कत्रो struggle गरि राख्नु भा छ, कति वर्ष देखि नेपाल जानु भा छैन.. एस्तो देख्दा चै gc छोडेर मैले गल्ति चै गर्न लागेको त होइन जस्तो लाग्छ,

कृपया मलाई केहि राम्रो idea दिनु होला
Read Full Discussion Thread for this article