Posted by: underwear February 23, 2018
सेक्सी कविता
Login in to Rate this Post:     0       ?        
आउच बुढो बाजे लाइ त धेरै रीस उठेछ, अक्सफोर्ड मिसिसिप्पी भन्या के बाजे इंग्ल्याण्ड हैन. गालि नै गर्न परे अलि हँसाउने गरि त गर्या भए हुन्थ्यो, जात देखाइहाल्यौ मोरा, मेरो बराबरी मा पुग्न तिम्लाई जुनी लाग्छ, बाइ द वे साझा छाडेर TPS को चिन्ता गर मुजी नत्र ट्रंप ले भगाउला.

गोढे ब्रदर अब टेक्सास बुढो का घर का स्वास्नीमानिस हरु लाइ पढ़काएको कथा लेखिन्छ, सक्ने भए स्टप मी टेक्सास बुढो :)
Read Full Discussion Thread for this article