Posted by: roomrent969 February 21, 2018
कसैलाई NRS १ लाख नेपाल पठाउनु छ आज भोली नै ?
Login in to Rate this Post:     0       ?        
कोइ छ भने आजको रेटमा उता १ लाख दिने अनी म यता $ दिन्छु। बिराटनगरमा भेटेरै दिये राम्रो अथवा बैंकमा हल्दिने भए नि हुन्छ। म यता दिन्छु। म Virginia मा बस्छु सो यताइ नजिकै कोइ भए नो ट्रस्ट इस्सु
Read Full Discussion Thread for this article