Posted by: asdfgh February 19, 2018
vasa ko use
Login in to Rate this Post:     1       ?         Liked by
९९% चाइनिज़ ले अंग्रेजी बोल्दैनन, बोल्नेले पनि बोल्नै नपरे सम्म बोल्दैनन ! ९९% खैरे ले पनि अंग्रेजी बाहेक अरु बोल्दैनन, अलि अलि स्पनिश बोल्नै परे बोल्चन |

नेपालीहरुको अहोभाग्य कि हामीलाई नेपालमा सानै देखि अंग्रेजी सिकिन्छ जसको बदौलत आज हामी अस्ट्रेलिया देखि अमेरिका सम्म गाडी मा हुइकिदै नेपाललै धिक्कार्दै बस्न पाका छौ | हाम्रो समाजमा अंग्रेजी बोल्ने लै सभ्रान्त वर्ग को रुपमा लिईने भएकोले अलि अलि पढेकाले पनि आफ्नो क्लास देखाउन बीच मा अलि अलि अँग्रेजी घुसैहल्चौ |

केटि मान्छेमा यो अलि बढी देखिन्छ, नखरा पार्नु पर्ने स्वभाव ले गर्दा|

Read Full Discussion Thread for this article