Posted by: omnipresent February 9, 2018
नेपालको जय होश - प्रधानन्यायाधीश पराजुलीका चार वटा जन्म मिति
Login in to Rate this Post:     0       ?        
यो मुलाका साग पत्रुकार हरुले कति खेदो खनेका हुन् यी बुढाको / बुढाका कहिले ४ जना स्वास्नी छ भन्छन, कहिले ४ वटा जन्म मिति , बुढा ४ चोटी जन्मेका हुन पनि सक्छन नि त, अब बुढाको ढुकुर पनि ४ वटा रहेछ भन्न बेर लाउदैनन पत्रुकार साथी हरु ले/ अ साची ४ वटा जन्म मिति त फरक रहेछ अनि बाउ चाही कति वटा रैछ सुद्दोको
Read Full Discussion Thread for this article