Posted by: Dada_Giri November 26, 2004
Parbati Bhaujuko Cell Roti II
Login in to Rate this Post:     0       ?        
कलन्की ब्रो, फ्रतिकृयाको लागि धन्यबाद! मलाई थाहा थियो कि तिम्रो कि कन्फ्युज्डको कमेन्ट पहिला आउँछ भन्ने। किनभने तिमीहरुले गर्दा धेरै साझा रमाइलो छ। म त अल्लारे भएँ। मलाई त पह्रन मनै लाग्दैन। पढ! यार पढ!! ज्ञानी बन!!! नपढ्यो भने हली भइन्छ । साझा हेर्नु पनि पढ्नू हो! है है है है है !!! BTW अर्को सेल रोटी अब माघे सक्रान्तीमा खाने कि।
Read Full Discussion Thread for this article