Posted by: Dada_Giri November 26, 2004
Parbati Bhaujuko Cell Roti II
Login in to Rate this Post:     0       ?        
केही छिनपछि हितोमी निद्राबाट ब्युँझीछ ।ऊ ट्वाइलेट जान निस्किन लागेकी के थिई, उस्को हातमा तानाकाको कपालले अल्झाएछ। अाँखा मिच्दै नियालेर हेरी र भनी दादा ? दादा ओकिते। दादा उठ। दारे कोनओन्ना? हैन यो केटी को हो? "She is my English student. Suddenly she came in the night and she slept here. We have no more relation than this." I lied. तानाकाले सोधी, हितोमि आनाता दोउ सितानो? (Hitomi what you doing here?" दादाले ताहा पायो तिनीहरु एक अर्कामा परिचित छन्। हितोमीले जवाफ दिई। Hitomi replied, "Okaasan saitei! (Mom you are too bad. Dada is my BF.)" Dada noticed that they are Mother and Daughter. दादा गिरी बित्यावसमा पर्यो र किम्कर्तब्यबिमुढ भयो अनि हातमा कट्टु लिएर कुलेलम ठोक्यो।बाहिर विजयादशमीको टहटह जुन लागिरहेको थियो। द्स्टब्य गतवर्ष तिहारमा साझामा जिरा(?) ले लेखेको पार्वती भाउजुको सेल रोटीको याद आयो। फरक के भनेजिरा र उस्को साथिले पार्बती भाउजुको एउटा सेल रोटी बाँडेर खाएकाथिए। यसपालि दशैँमा दादा गिरि एक्लैले २टा सेल रोटी नबाँडिकन खायो। सत्य घटनामा आधारित कथा सन्दर्भ सामाग्री गत वर्षको दिपावलीमा साझामा प्रकाशित पार्वती भाउजुको सेल रोटी लेखकको परिचय दादा गिरी लेखन समय बिदेशमा बरालिँदा
Read Full Discussion Thread for this article